"केही हाईकु"

खुल्ला आकाश
छरपस्ट बादल
शुन्य यो मन !! (1)

देखेर फूल
लोभिएको भमरो
घाती सुन्गाभा !!(2)

टुटेको मन
टुक्रा टुक्रा सपना
रुझेका आँखा !! (3)

No comments:

Post a Comment