जीवन किन सोचे जस्तो हुन्न भन्ने हरु त कती कती तर जीवन किन यस्तो भयो कसैलाई सोचने फुर्सद छैन कसैको काम पनी छैन तर आज को मान्छे यति बीजी छ की उसलाई आफ्नै बारेमा सम्मा सोचने समय छैन चाहेर र या नचाहेर आज सबै बीजी भए का छ कसैलाई कसैको बारेमा सोच्ने समय का छ र यहाँ तर पनी चारै तीर भीड़ मा भएर पनी कोही हुन्न उसको साथ बिल्कुलै एक्लो !!!!!!!!!!!!

यो आफ्नो रचना आफैले पेंट गरेकी हूँ सारै मन परे को छ .........

दुनियाँ बुझ्न कठिन रहेछ जती बुझ्न खोज्यो त्यति गारो नबूझी पनी नहुने बुझेर पनी नसकिने खै कसरी चल्ला यो दुई दिने जीबन ??