दुनियाँ बुझ्न कठिन रहेछ जती बुझ्न खोज्यो त्यति गारो नबूझी पनी नहुने बुझेर पनी नसकिने खै कसरी चल्ला यो दुई दिने जीबन ??

1 comment:

  1. आशावादी बन्नुपर्छ । जिवन रमाईलो औ होनाहार छ । अप्ठ्यारो नभैदिने हो भने यात्राको मजा नै हुँदैन । निराशाले जिवनलाई गलत अर्थ लगाउन बाध्य पार्छ । यो मेरो बुझाई यहाँलाई रिफरेन्स बनोस् यही कामना।

    ReplyDelete