"गजल "

बेइमानी बानी !!
नजरले हानी !!

समिप मै राख्छु
जबर्जस्ती तानी !!

हेर्छ्यौ जब तिमी
हुन्छु पानी पानी !!


किन लाग्छ यस्तो
माया कि हौ खानी !!

पछ्याउछन् सबै
घार कि हौ रानी !!

"मञ्जरी" भै फुल्यौ
टिप्छु त्यही छानी !!

5 comments:

  1. वाह! वाह! वाह! अति सुन्दर!

    पछ्याउछन् सबै
    घार कि हौ रानी !!

    यो शेरको त झन् कुनै जवाफ छैन। एकदमै प्रतीकात्मक!

    ReplyDelete
  2. झिल्का छ नि हौ :)

    ReplyDelete
  3. क्या बात क्या बात हजुर ।

    ReplyDelete
  4. धन्यवाद सल्लाह !! सुझाब को अपेक्षा सदैब रहने छ

    ReplyDelete