जान्छौ

सम्झनामा आउँदा, आँखा रुझाएर जान्छौ !
मुटु भित्र छाउँदा, आँखा रुझाएर जान्छौ !!
मन मुटु सम्हाली, गाँठो पार्दा पिडा भित्रै,
तर्कनामा पाउँदा, आँखा रुझाएर जान्छौ !!

No comments:

Post a Comment