केही टुक्रा


दुनियाँ माझै एक्लै भएँ नि म तब !
सक्दिन साथ दिन भनी गयौ जब !!


विश्वाश टुट्यो,मन दुख्यो,छुट्यो नाता,
भुलेर पनि माया गर्दिन भो अब !!

चाहिन्न कोही गाँसी मुटु एक्लै छोड्छन्,
पराय जस्तै बने आफ्ना भन्ने सब !!



No comments:

Post a Comment