शुन्य छ

शुन्य छ शहर अचेल !
शुन्य छ रहर अचेल !!

तिम्लाई फेरी भेटौँला,
शुन्य छ ठहर अचेल !!

रात भो चित्कारमयी,
शुन्य छ प्रहर अचेल !!

बन्नेछ दुनियाँ  रुखो ,
शुन्य छ नहर अचेल !!


घटेको यो  जिजिबिषा ,
शुन्य छ जहर अचेल !!

2 comments:

  1. अनि अरु के के छ होइ ?/

    ReplyDelete
  2. ह्या भा जत्ती सप्पै हो नी के के हुनु र

    ReplyDelete